रामेछापको पछिलो मत परिणाम, बाम गठबन्धन अगाडि

रामेछाप. २२ मंसिर- निर्वाचनको ताजा मतपरिणाम आउने क्रम जारि छ । यसैक्रममा रामेछापबाट पछिल्लो मत परिणाम प्राप्त भएको छ । पछिल्लो मत परिणाम अनुसार माओवादीका श्याम श्रेष्ठको १००१३ नेपाली कांग्रेसका पूर्ण तामाङको ७२७६ मत प्राप्त गरेको खबर छ ।

यसैगरी रामेछाप प्रदेशसभा ‘क’ तर्फ एमालेकी शान्ति पौडेलको ५४४२ र नेपाली कांग्रेसका रत्न कार्कीको ३९४१ आएको छ ।

रामेछाप प्रदेश सभा ‘ख’ तर्फ भने एमालेका कैलाश ढुङ्गेलको ६७४५ र नेपाली काङ्ग्रेसका जितबहादुर मगरको २७४५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *