हस्तान्तरण गर्न लागिएको एकीकृत नमुना वस्ती सन्तपुर यस्ता छन् (फोटो फिचर)

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि सिताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण गरि हस्तान्तरण गर्न लागिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घरहरु यस्ता छन् ।

फोटो सिताराम कट्टेलको फेसबुक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *