अर्थमन्त्री कृष्णबहादुर महराबाट प्रस्तुत बजेट भाषणको लाईभ

बजेट ब्रिफकेस बोकेर संसद् भवन पुगेका अर्थ मन्त्री बजेट बजेट प्रस्तुतिको अन्तिम तयारीमा जुटेका छन्। उहाँ अहिले बजेट  प्रस्तुत गर्ने तयारी गर्दै हुनुहुन्छ। सरकारले आगामी आवको लागि १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *