इकाई सभापतिमा युवा नेता सुजन काफ्लेको उम्मेदवारी

काठमाडाैँ । नेपाली कांग्रेस कागेश्वरी मनहरा नगरपालिका वडा नं. ५ इकाई सभापतिमा युवा नेता सुजन काफ्लेको उम्मेदवारी दिएका छन्। काफ्ले उक्त वडाका तरुण दल सचिव समेत हुन् ।

गए रातिकाे वैठकले सहमति गरि शंकर पाण्डेलाई इकाई सभापति बनाउने निर्णय भएपछि ९०% क्रियाशिललाई खबर न गरि सोझै बन्द कोठामा प्रमाणपत्र तयारी गर्ने भएपछि असन्तुष्ट बनेका युवा नेता काफ्लेले इकाई सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *