ओखलढुंगा प्रदेशसभा ‘क’मा अम्बिरबाबु गुरुङ विजयी

ओखलढुंगा, २२ मंसिर – ओखलढुंगा प्रदेशसभा ‘क’मा अम्बिरबाबु गुरुङ भारी मतान्तरले विजयी भएका छन् । नेकपा

एमालेका नेता तथा वाम गठबन्धनका उम्मेदवार गुरुङ १८ हजार ९०८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *