काठमाडौं महानगरपालिकामा ७० अधिकृत पदमा जागिर खुल्यो

kathmandu-metropolitan भदौ २७ काठमाडौं । काठमाडौं महानगरपालिकामा ७० अधिकृत पदमा जागिर खुलेको छ ।

महानगरले ५६ जना अधिकृत मागेको भने लेखा समूहमा एक जना मात्रै माग गरेको छ । राजस्व समूहमा ३, र प्राविधिकतर्फ १० अधिकृतका लागि महानगरमा जागिर खुलेको छ । प्रशासनतर्फ मागिएको ५६ अधिकृतमध्ये ३० जनाले खुला प्रतिस्पर्धा गर्नेछन् । बाँकी विभिन्न समावेशी कोटाबाट नियुक्त हुनेछन् ।

परीक्षामा सहभागी हुन स्नातक पास गरेको तथा २१ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेको हुनुपर्छ । महिलाको हकमा भने ४० वर्ष उमेर हद छ भने प्राविधिक पदका लागि ४५ वर्ष सम्मको उमेर हद तोकिएको छ ।

बिस्तृत जानकारीको लागि यो सुचना हेर्नुहोस

suchana

Leave a Reply

Your email address will not be published. Required fields are marked *