किराँत पाटी मलेशियाको उधौली तथा एलेदुङ ५०७६ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

पौष ३ मलेशिया, किराँत पाटी  मलेशियाको  उधौली  तथा  एलेदुङ  ५०७६  को  शुभकामना आदान-प्रदान  कार्यक्रम  सम्पन्न भएको छ ।

कार्यक्रममा मंसिर २९ गते मृत्यु भएको स्वर्गीय अर्जुन   खालिङ  राईलाई   श्रद्धाञ्जली  दिएको  थियो । कार्यक्रम  पश्चात  सबैले  मन्तब्य   दिएका  थिए  भने,   झलकमान  राईले  किराँती  पहिचान   साथै  किराँत  पाटी  र  सर्बजातिय  विधि सम्बन्धी  प्रस्ट  पार्नु  भएको  थियो  ।

कार्यक्रममा  जोहोर कमिटी बाट  चतुरमान  राई  र  रिता  थुलुङ उपस्थित थिए । कार्यक्रम  संचालन  चतुर्मान राईले  गरेका थिए भने   स्वागत  मन्तब्य   भिम  राई  गरेको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *