किराया मलेशियाको बिदाई कार्यक्रम

kirat rai yayokhkha malaysiaमंसिर २८ मलेशिया,लामो समयदेखि मलेशियामा कार्यरत खोटाङ जिल्ला सावाकटहरे ५ राईगाउका हरिकुमार राई आफ्नो कार्यकाल सकेर स्वदेश फर्किनु लागेकोले

किराया शाखा मलेसियाले राईले बिदाई कार्यक्रम आयोजना गरि सम्मान पत्र दिएर बिदाई गरेको छ । राई मलेसियामा किराया मलेसिया शाखाको स्थापनाकाल देखिनै कार्य समिति सदस्यमा रहि सक्रिय रहेर हरेक

कार्यक्रमहरुमा पुर्याएको योगदानको उच्च कदर गर्दै किराया मलेसियाका अध्यक्ष युवराज साम्पाङको हातबाट सम्मान पत्र प्रदान गरेर बिदाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *