केशबराज रसाईलीको “घुम्टो ओढौला”गीत सार्वजनिक

फागुन २२ काठमाडौ,गीतकार तथा संगीतकार केशबराज रसाईलीको “घुम्टो ओढौला”गीत सार्वजनिक भएको छ ।

घुम्टो ओढौला बोलको गीतमा पुष्कर सुनुवार बबिता राईको स्वर रहेको छ । यो गीतलाई पुष्कर सुनुवारले नै एरेन्ज पनि गरेका छन् ।

यो गीतलाई अहिले लिप सिङ्ग गरेर युट्युबमा राखिएको छ भने चाडै म्युजिक भिडियो पनि बन्ने केशबराज रसाईलीले सूचना खबरलाई जानकारी दिएका छन् ।

यो गीत सुन्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *