गायक गौरव नारायण राईको” ठाक्क ठुक्क “गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

किशोर पुमा राई मलेशिया ।
मलेशिया १७ साउन – गायक गौरवनारायण राईको” ठाक्क ठुक्क ” बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय मलेसियामा हुने विभिन्न कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरुमा नियमित जसो आफ्नो प्रस्तुतीहरु दिइरहेका गायक राईको गीतमा लोकेन्द्र पुलामी मगरको शब्द तथा गायक स्वयमको संगीत रहेको छ भने एरेन्ज उदयराज पौडेलको रहेको छ ।
यो गीतको म्युजिक भिडियो पनि बनेको छ । मलेसियाको विभिन्न स्थानहरुमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोमा यो गीतको म्युजिक भिडियोमा सु पुन मगर र अर्पणा लिम्बुको अभिनय रहेको भिडियोमा अमिर मावोले छायांकन गरेका हुन् भने सुन्दर लावतीलेले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *