गायक शुक्र लामा दोङले “फेसबुकमा” बोलको गीत युट्युब मार्फत भिडियो सार्वजनिक गरे

फागुन १० काठमाडौ, गायक शुक्र लामा दोङले “फेसबुकमा” बोलको गीत युट्युब मार्फत भिडियो सार्वजनिक गरेका छन् । गायक शुक्र लामा दोङको शब्द र संगीतमा नोर्बु शेर्पाको एरेन्ज रहेको गीतको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका छन् ।
दिपक बिष्टले सम्पादन गरेको भिडियोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *