छिन्ताङ्ग काण्डमा मारिएकाहरुलाई शहिद घोषणा

काठमाडौ- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले १६ जनालाई शहीद घोषणा गरेको छ । शहीद घोषणा गरिएका सबैजना पंचायती व्यवस्थाको समयमा २०३६ साल कात्तिक २७ गते भूमिगत अवस्थामा रहेको नेकपा मालेका कार्यकर्ताले शंकास्पद गतिविधि गरेको भन्दै प्रहरीले गरेको कारबाहीमा मारिएका थिए । छिन्ताङ्ग घटना भएका बेला सुर्यबहादुर थापाले सरकारको नेतृत्व गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *