जबरजस्ती करणीको अभियोगमा पक्राउ

कास्की २९ असार
लेखनाथ महानगरपालिका २८ कालिका स्थान घर भई हाल नयाँबजार बस्ने १२ वर्षीया बालिकालाई ललाई फकाई करनी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

लेखनाथ महानगरपालिका ८ नयाँबजार स्थित शुभकामना गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा पर्वत बेहुलिवास ७ घर भएका १९ वर्षीय रमेश बि.क.लाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES