जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

चैत्र ३ रुकुम, बाफीकोट गाबिस ९ बस्ने १४ वर्षीया बालिकालाई सोही ठाउँ बस्ने २४ वर्षीय राकेश भन्ने लोकबहादुर

कामीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *