जलकल्याण साँस्कृतिक टोलीले देउसी खेलेर बनाए सरस्वती मन्दिर(फोटो सहित)

सूचना खबर- नवीन लामिछाने मगर २३ कार्तिक, श्री जलकल्याण साँस्कृतिक टोली कटुञ्जे बवला १ मैनी उदयपुरको पहलमा देउसी भैलो कार्यक्रमवाट रु.१,२९,१८६ संकलन भएको जानकारी कार्यक्रम संयोजक देबिन मगरले दिएका छन् ।

उक्त रकम मध्य रु ४२,१,३५ श्री जनविश्वास प्राथमिक विद्यालय बवला १ मैनीको प्राङ्गणमा सरस्वती मन्दिर स्थापना र निर्माणको लागि, हिजो कार्तिक २२ गते विभिन्न राजनीति दलका प्रतिनिधि,अभिभावक, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वीरबहादुर लामिछाने मगर,प्रधानाध्यापक टंक खतिवडा लगायत जनता उच्च माविका प्रधानाध्यापक केदार कुमार कार्कीको उपस्तिथिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा टोलिको अध्यक्ष टेक बहादुर मगर र सचीव सरबहादुर आले मगरको पनि उपस्थिती थियो ।

फोटो फिचरमा
जलकल्याण साँस्कृतिक टोलीको नाच गान कार्यक्रमको झलकहरु udayapuruadayapurkatunje 1katunjedeusetolideusejanakalyan saskritik toli

One thought on “जलकल्याण साँस्कृतिक टोलीले देउसी खेलेर बनाए सरस्वती मन्दिर(फोटो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *