टावरमा आगलागी हुदा चार जनाको मृत्यु

चिन ८ असार- चाइनाको हंगझाउमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा ४ चनाको मृत्यु भएको छ । आगो बिहिवार बिहान लागेको हो ।  के कारणले आगलागी भएको हो ? त्यो बारेमा अनुसन्धान भईरहेको छ ।  china

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES