तिजको दिन पशुपतिमा देखिएको दृश्य

२० भदौ, काठमाडौं । हरीतालीका तिजको दिन पशुपति मन्दिरमा देखिएको यो दृश्य ।

जहाँ, त्यहि मरेका मान्छेहरु जलाइ रहेका थिए त कोहि जलाउन तम्तयार थिए ।

अनि, त्यही तिजको अवसरमा हाँसी खुसी नाच्दै उफ्रीन्दै रमाइ रहेका पनि त्यही थिए ।

तस्वीर:इन्द्र जिजीबिषा ।tij-1 pashupati-nath-tij pashupatinath-tij tij

Leave a Reply

Your email address will not be published. Required fields are marked *