तेह्रथुममा एमालेले खाता खोल्यो

तेह्रथुम १७ असार- तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा एमालेका यादववहादुर खापुङ १६८३ मत प्राप्त गरी विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउवहावदुर लिम्बुले १४९६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिना १४८६ मत प्राप्त गरि विजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी एमालेकी दिलकुमारी शंकरले १४२० मत प्राप्त गरी ६६ मतको अन्तरमा पराजित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *