दुईजना भारतीय नागरिक प्रेसर कुकर बमसहित पक्राउ

धादिङ, १५ मंसिर– दुईजना भारतीयलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । राजधानी भित्र्याउँदै गरिएको प्रेसरकुकर र सकेटबमसहित दुई भारतीय नागरिकलाइ पक्राउ गरिएको छ ।

काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई तयारी अवस्थाको प्रेसर कुकर र सकेट बमसहति नियन्त्रणमा लिइएको खानिखोला प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट अन्य बम बनाउने समाग्री पनि बरामत गरीएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *