दुई महिनामा १ हजार ४ सय सरकारी कर्मचारी विदेश भ्रमण, राज्यकोषको एक अर्व खर्च

काठमाडौं २८ असार
पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो ।

ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन्।

‘यस अवधिमा कर्मचारीहरू अन्टार्टिकाबाहेक सबै महादेशमा पुगेका समाचार नागरिकले लेखेको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES