तुल्सीपुर उपमहानगरपालिकामा एमालेले अग्रता कायमै

दाङ १६ असार-दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो अपडेट अनुसार एमालेका मेयर उम्मेदवार घनश्याम पाण्डे २,३५५ मतका साथ अग्र स्थानमा छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १,८६० मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार शेसुराम भण्डारीले ३५९ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES