नुमा राई अभिनित “काली मन पर्यो” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौ १२ बैशाख, रोजगारीको निम्ति कुवेतमा कार्यरत मेडेल नुमा राई अभिनित “काली मन पर्यो” बोलको गीत सार्वजनिक भएको छ । सुरज गैरे “विवस”को शब्द रचनामा युनिक केसीको स्वर रहेको उक्त गीतलाई दिपक शर्माले संगीत भरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोलाई विजय बम ठकुरीले निर्देशन गरेका छन् भने, प्रेम जिमीले छायांकन गरेका छन् । सम्पादन मनिष कार्कीले गरेका म्युजिक भिडियोमा विजय,नुमा र राजले अभिनय गरेका छन् । यो गीतको छायांकन कुवेतकै मनोरम स्थलहरुमा छायांकन गरिएको छ ।

“काली मन पर्यो”गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *