नेपाली खेलाडीकाे नाम गिनिज बुकमा

अमेरिका – नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीकाे नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएकाे छ । ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीबाट पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

१५ वर्षअघि अमेरिका पुगेका नेपाली कराते खेलाडी ठकुरी भ्यानडम शैलीमा विश्व च्याम्पियनबाट सम्मानित भएका थिए ।

Leave a Reply

Your email address will not be published.