पाकिस्तानमा ७ वर्ष पछि अन्तराष्ट्रिय क्रिकेट खेल

१० असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ७ वर्ष देखि पाकिस्तानमा कुनै पनि अन्तराष्ट्रिय खेल खेलाएको थिएन तर अब अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पाकिस्तानमा तीन टी-२० म्याच खेलाउन निर्णय गरेको छ ।

यो निर्णयले पाकिस्तानको क्रिकेट खेल मा निकै ठूलो राहत मिलेको छ। सन् २०१० मा श्रीलंकन टिममाथि आक्रमण भएपछि  कुनै पनि क्रिकेटका महारथी टिमले  पाकिस्तान भ्रमण गरेको  थिएनन । २०१५ मा भने जिम्बाबेको टीम एक पटक टुर गएको थियो । तर अहिले सम्म आईसीसीले तीन टी-२० म्याचको डिटेल सार्वजनिक गरेको छैन। सम्भबत  वल्र्ड ११ ले लाहोरमा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *