प्रभाकरले नेपाली काँग्रेसका गोपाल शाहलाई सुरुमै ठूलो मतले पछी पारे

काठमाडौं २१ मंसिर- रुकुम पश्चिम रुकुमको प्रारम्भिक मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले नेपाली काँग्रेसका गोपाल शाहलाई सुरुमै ठूलो मतले पछी पारेका छन् ।

प्रारम्भिक नतिजा अनुसार प्रभाकरले १,९०० मत ल्याउँदा शाहले जम्मा ४७० मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *