प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या

सिराहा १७ असार -सिराहा जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबर्धन खत्री सिराहाको मुख्य निर्बाचन अधिकृतको कार्यलयमा डिउटीमा बसेको बेला आफैले बोकेको हतियारले टाउकोमा गोलि हानी आत्महत्या गरेका छन् । उदयपुर को त्रियूगा नगरपालिका – ११ जल जले घर भएका मृतक खत्रीले किन आत्महत्या गरे भन्ने खुलेको छैन। मृतकको शवलाई अहिले जिल्ला अस्पताल सिराहामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES