भरतपुर महानगरपालिकाको मतगणनाकार्य पुनः सुचारु

चितवन ६ जेठ- भरतपुर महानगरपालिकाको मतगणनाकार्य पुनः सुचारु भएको छ । दलहरुबीच १० बुँदे सहमति भएपछि शुक्रबार अबेरदेखि रोखिएको भरतपुरको मत गणना कार्य सुरु भएको हो ।

मतगणना पारदर्शी नभएको र प्रमुख निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, र राप्रपाले शुक्रबार साँझदेखि मतगणना बहिस्कार गरेका थिए । शनिबार बिहान भएको छलफलमा १० बुँदे सहमति भएकोसंगै मतगणना पनि सुरु भएको हो ।

१० बुँदे सहमति यस्तो रहेको छ ।

bharatpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *