भारत संग प्रधानमन्त्री प्रचण्डले गरे तिन बुदे सहमति

सुचना खबर- आश्विन १ काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेकोबेला भारत संग तीन बुदे सम्झौता भएको छ । prachanda
भारतीय समकक्षी नरेन्द्र मोदि संग भएको सम्झौतामा, दुई देश बिचको हुलाकी मार्गको स्तरोन्नति र सुधारको लागि परामर्श सेवा उपलब्ध गराउने, नेपालमा गत बर्ष गएको महाभूकम्पले पारेको जनधनको क्षति
पुनर्निर्माणको लागि सहुलियत पुर्ण ऋण दिनेलिने, पुनर्निर्माणकै लागि ७५ अर्व अमेरिकी डलर, सहुलियत ऋण भारतले नेपाललाई दिने भएको छ ।
पञ्चेश्वर, गण्डक नहर र थप नाका खुलाउने सम्बन्धमा भने सम्झौता हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *