मन्त्री अर्जुन नरसिंह केसीले बैठक चलिरहेको बेला खैनी निकालेर संसद भवन भित्रै यसरी थुके, हेर्नुहोस भिडियो

पौष १८ काठमाडौ, संसदमा बैठक चलिरहेका बेला शहरी विकास मन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंहले मुखमा केही चलाएको दृश्य देखियो । उनले गिजामा च्यापेको खैनी जिब्रोले चलाएर ओठ नजिकै ल्याए । अनि आफ्नै हातमा त्यो खैनी थुके र टेवल मुनि फ्यात्त पारेर फाले ।

हेर्नुहोस भिडियो (भिडियो अनलाईन खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *