महिला साफ च्याम्पियनसिपको सेमि फाइनलमा आज

पौष १८ काठमाडौ, चौथो महिला साफ च्याम्पियनसिपको सेमि फाइनलमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ । खेल भारत सिलिगुडीको कञ्चनजंगा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि हुने हुदै छ ।

सागको दुई र साफको तीन भेटमा नेपालले भारतलाई हराउन सकेको छैन । पछिल्लो पटक सागमा भएको भेटमा भारतले नेपाली टोलीलाई ४-० गोल अन्तरले हराएको थियो । यो भन्दा अगाडिको खेलमा नेपालले भुटानलाई ८-०, माल्दिभ्सलाई ९-० र श्रीलंकालाई १-० ले हराउदै नेपाल समूह चरणको शीर्ष स्थानमा रहेको थियो ।

निरन्तर अपराजित यात्रा कायम राखेको नेपालले आज हुने खेलमा पानी अपराजित यात्रालाई कायम नै राख्ने लक्ष्य लिएको छ ।

One thought on “महिला साफ च्याम्पियनसिपको सेमि फाइनलमा आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *