महिला हराएको सूचना

मादी ६ बाघा संखुवासभा स्थाई घरभई हाल काठमाडौ किर्तिपुर बस्दै आएको बर्ष ५५ की बिष्णुमाया गुरुङ (काईली) भनेर चिनिने महिला २०७४ पुस १८ गतेदेखि कसैको सम्पर्कमा नआएको हुनाले चिन्नुहुने र देख्नुहुने महानुभावहरुले ९८६०६४२०५९, ९८१८३६००२९, ९८२३२६२१३६ र ९८४९४६६६०९ मा सम्पर्क वा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहुन अनुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *