मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री

काठमाडौ २९ असार- आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । ।

क्षेत्रीले १० पुस २०४१ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका थिए । आफ्नो पदावधि एकवर्ष बाँकी छँदै मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी) को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको ठाउँमा नयाँ मुख्य सचिव नियुक्त गरिएको हो।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES