मेस्सिलाई करियरको अन्त्य सम्म राख्ने बार्साको योजना तर मेस्सिको इरादा भिन्न

Messi

स्पेनिश लिग बिजेता बार्सिलोना लियोनल मेस्सिलाई नयाँ सम्झौताको प्रस्ताव राख्ने तयारिमा छ । बार्सिलोनाको

प्रस्ताबमा मेस्सिले आफ्नो करियर स्पेनमा अन्त्य गर्दै बार्सिलोनाबाट अवकाश लिउन भन्ने चाहान्छ , तर मेस्सिको इरादा भने भिन्न रहेको छ ।

 

अर्जेन्टिनी टिभि कार्यक्रममा बोल्दै मेस्सिले आफु आफ्नो क्यारियर समाम्प्त गर्नु अघी आफ्नो गृहनगरको क्लब निवेल्स ओल्ड बोइजबाट खेल्न चाएको बताउछन । मेस्सिको आफ्नो बाल्यकालको सपना निवेल्स ओल्ड बोइजबाट खेल्ने रहेको र त्यो सपना पुरा गर्न बाकी रहेको कुरा उक्त कार्यक्रममा बताएका थिए ।

हाल बार्सिलोनाको सम्झौतामा दुइ बर्ष बाकी रहेका मेस्सिको अवधी थप गर्दै मेस्सी सामु विशाल प्रस्ताव ल्याएर अफवाहहरुको अन्त्य गर्ने तयारिमा बार्सिलोना रहेको कुरा सनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *