मोदीले केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरे

काठमाडौ ५ पुस- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् ।

भारतीय मन्त्रालयमा आज आयोजित प्रेस बिफ्रिङको क्रममा रविशकुमारले यस्तो जानकारी दिएका हुन्। ‘म यहाँ कार्यक्रममा भएको बेला टेलिफोन कुराकानी भएकाले के बिषयमा कुराकानी भयो मलाई थाहा भएन,’ उनले भनेका छन्।

मन्त्रालयमा आज आयोजित मिडिया ब्रिफिङको क्रममा रविशकुमारले उपस्थित पत्रकारहरुलाई यो जानकारी दिएका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारको मिडिया ब्रिफिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *