मोरंगको बेलबारी नगरपालिकामा एमालेले अग्रता लिन सुरु

मोरङ २० असार – मोरंगको बेलबारी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेकोमा सोमबार बिहानदेखि लक्ष्मीमार्ग क्षेत्रको मतगणनासुरु भए देखि एमालेले अग्रता लिन सुरु गरेको छ ।

लक्ष्मीमार्ग क्षेत्रको वडा नम्बर ११ को १२५५ मत गन्दाखेरि एमालेको पक्षमा ७३४ मत खसेको छ । कांग्रेसलाई भने २९५ मतमात्रै खसेको छ ।  यसले गर्दा एमालेले कांग्रेसलाई पछाडि पार्दै ६८ मतको अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES