मोरंगमा कांग्रेसको दबदबा

विराटनगर १७ असार- मोरङमा जारी मतणनाको पछिल्लो  परिणाम अनुसार नेपाली कांग्रेसले अधिकांश स्थानीय तहमा अग्रता लिएको छ । कांग्रेसले विराटनगर महानगरपालिका सहित सातवटा नगरपालिका र चार गाउँपालिकामा अग्रता लिएको छ।

एमालेले लेटाङ र पथरी शनिश्चरे नगरपालिका तथा बुढीगंगा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा अग्रता लिएको छ। नेपाल लोकतान्त्रिक फोरमले ग्राम थाम  गाउँपालिकामा अग्रता कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *