राजकुमार श्रेष्ठको”मैच्यांग हो मैच्यांग”बोलको गीतको म्युजिक भिडियो सार्बजनिक

फागुन १ काठमाडौ,संगीतकार राजकुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

”एउटा गाउँ’ थियो” ”निष्ठुरी भनु भने” ”तिमि लाई आफ्नो ठानु” गीतको म्युजिक भिडियो बाट चर्चा कमाइ सकेका छन् राजकुमार श्रेष्ठले ।

ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको भिडियोमा चर्चित मोडल सनम कठायत अस्मिता श्रेष्ठको अभिनय रहेको छ भने मिलन थापाको कोरियोग्राफी रहेको छ ।

यो गीतमा राजकुमारको आफ्नै शब्द संगीत रहेको छ भने सुमन तामांगको आवाज रहेको छ । भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार व्यपस्थापन गरेको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *