रोल्पाको थावंगमा माओवादी केन्द्रको अग्रता

रोल्पा १५ असार- थबाङको मत गणना जारी रहदा पछिल्लो परिणाम अनुसार अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

अध्यक्षमा माओवादी केन्द्रका वीर बहादुर घर्तीले १ सय ३२ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार अमित घर्तीले ७० मत मात्र पाएका छन् । उपाध्यक्षमा भने कुमारी रोका १ सय २२ मतका साथ अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *