लोकतान्त्रिक गठबन्धन निर्माणमा नेपालीकांग्रेसले ढिलासुस्ती गरेको पशुपतिशमशेर राणाको आरोप

काठमाण्डौ २ कातिक – राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककाअध्यक्षपशुपतिशमशेर राणाले कांग्रेसको ढिलासुस्तीगर्ने पुरानो बानीभएकाले लोकतान्त्रिक गठबन्धन निर्माणमा ढिलाई भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममकाअवसरमा कुरा गर्दै राणाले कांग्रेसकै ढिलासुस्तीकाकारण लोकतान्त्रिक गठबन्धन निर्माण प्रभावितभएको आरोप लगाउँदैकांग्रेसले छिटो भागबण्डा गर्नुपर्ने बताए । कुनदललाई कति सिट दिने भन्ने कुराको टुङ्गो छिटै लगाउनुपर्ने उनको भनाई छ ।

मुलुकबाम र लोकतान्त्रिक २ धुव्रमा बाढिदा लोकतान्त्रिक पद्धतिलाई सुरक्षितगर्ने राणाको तर्क छ । धु्रविकरणले जनताको हकअधिकार स्थापितहुनेसमेत राणाको भनाई छ । सम्पूर्ण प्रजातान्त्रिकआस्था राख्ने जनताहरुले लोकतान्त्रिकशक्तिलाई उच्च साथदिनआग्रह राणाले आग्रह गरेका छन् । बहुदलीयव्यवस्थाआएको तीनवर्ष भएपनि राजनीतिकनिकास हुननसकेको राणाको तर्क छ । “अबराजनीतिकतहमाउचितनिकास हुनु जरुरी छ ।” राणाले भने ।

रिपोर्टस क्लब नेपालको अभियान, केन्द्र र प्रदेशका स्वतन्त्रनिर्वाचननारासहित रिपोर्टस क्लबले देउसीभैलो कार्यक्रम गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *