विवकेशिल साझा पाटीका नेताहरु हाम्रो पार्टीमाप्रवेश

काठमाडौं, ६ कार्तिक । विवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु आजहाम्रो पार्टीमाप्रवेश गरेका छन् । सोमबार रिपोर्र्टर्स क्लब नेपालमाविशेष पत्रकार सम्मेलन गरेर उक्तविवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु क्रमशःदिपकविक्रम विष्ट, मणिन्द्र घिमिरे, करमविर बस्नेत, गिताशर्मा, लक्ष्मणप्रसाद गुरुङ हाम्रो पार्टीमाप्रवेश गरेकाहुन् ।

नवप्रवेशीहरुलाई हाम्रो पार्टीकाअध्यक्ष शेखर कार्कीले हातमिलाएर पार्टीमा स्वागत गरेकाथिए । उनले नवप्रवेशीहरुलाई स्वागतगर्दै भने,‘पूराना राजनैतिक शक्तिहरुबाट यो देशको सार्वभौमसत्ताको उचित संरक्षण र समृद्धिको नेतृत्वलगभग समाप्तभएकोले यो राजनीतिकजालझेलको अवस्थामाहाम्रो पार्टी स्थापनाकालदेखि नै कुनैपनिबहानामा पद्धतिको उल्लंघन नगर्ने प्रतिबद्धता पुनः दोहोर्याउँछु, आजप्रवेश गर्ने साथीहरुबाट झनै हामीलाई थपउर्जा मिलेको छ।’

कार्यक्रममानवप्रवेशीहरु ीदपविक्रम विष्ठ र मणिन्द्र घिमिरले विवेकशिल साझा पार्टीले आफ्तो पद्धतिको उल्लंघन गर्दै पार्टीभित्रआन्तरिक प्रष्पिर्धा नगराई आफुखुशीउम्मेद्धवार चयन गरेकोले बाध्यभएर पार्टी छोडेर हाम्रो पार्टीमाप्रवेश गर्नु परेको स्पष्ट पारेकाथिए ।

त्यस्तै कार्यक्रममाहाम्रो पार्टीका केन्द्रिय सदस्य महेश्वर आचार्यले पनिआफूहरुको पार्टी सबैको लागिखुल्लामञ्चभएको र सबैले संविधानको परिधिभित्र रहीआ–आफ्नो मुद्दा लिएर अघि बढ्ने सक्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *