सयौ ह्‍वेलले एकै साथ् आत्महत्या गरे(फोटो फिचर सहित)

फागुन ७ – न्यूजिल्याण्डको समुद्र किनारमा सयौ ह्‍वेलले आत्महत्या गरकेा छन् । न्यूजहेराल्डका अनुसार बिहीबार राति करीब ४ सयको संख्यामा समुद्रको फेयरवेल स्पिटकिनारमा आएको र ३ सय ह्‍वेलले आत्महत्या गरेका हुन्।

माछाका आमाहरुले आत्महत्या गरेपछि उनीहरुका बच्चालाई स्थानीयले बचाउने प्रयास गरेका छन्। स्तनधारी समूहमा पर्ने एक मात्र जीव ह्‍वेलले किन आत्महत्या गर्छन् भन्‍ने बारेमा अहिलेसम्‍म वैज्ञानिकले समेत पत्ता लगाएका छैनन्। तर, बिरामी भएपछि उनीहरुले आत्महत्या रोजेको हुन सक्‍ने वैज्ञानिकले तर्क गरेका छन्।

 Whale

Leave a Reply

Your email address will not be published. Required fields are marked *