सवारी साधनको दादागिरी,रविना चौधरीको बसको ठक्कर बाट मृत्यु

काठमाडौं २२ जेठ-राजधानीको बसुन्धरामा बसले ठक्कर दिदा एकजना युवतीको घटनास्थलमै मृत्यु भएको छ । ना ४ ख ४२६२ नम्बर रहेको बसको ठक्करबाट सुनसरीकी २३ वर्षिया रविना चौधरीको घटनास्थलमै मृत्यु भएको हो । मृतक चौधरी पशुपती क्याम्पसमा स्नातक तह व्यवस्थापन संकाय चौथो बर्षमा अध्ययनरत थिइन् ।

अनियन्त्रित गतिमा सडकमा सवारी कुदाउने र जताभावी रोक्ने गर्दा सडक दुर्घटना दिनदिनै बढिरहेको छ ।जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा सोमबार रजिना चौधरीलाई उक्त नम्बरको बसले ठक्कर दिएको थियो  । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

सवारी साधनहरुमा कहिले सिण्डिकेट लागु गरेर त कहिले यात्रु संग भाडा बढि असुलेर सवारी साधनको दादागीरी हुने गरेको छ । प्राइभेट सार्वजनिक सवारीमा गुन्द्रुक खादे जस्तै यात्रुहरुलाई खादेर गाडिको भार भन्दा बढि यात्रु बोक्नाले पनि सदाका दुर्घटना हुने गरेको छ ।

One thought on “सवारी साधनको दादागिरी,रविना चौधरीको बसको ठक्कर बाट मृत्यु

  1. ”क” नपढेका र. को. बान हरु लाई केथाहा सवारि साधन कसरि चलाऊनु पर्छ भनेर के थाहा ट्राफिक नियम जेब्राबाट बाटो काट्यो भने त्यहाँ पनि चान्स छैन मु……….. हरु लाई केको हतार कहाँ पुग्ने हातार नेपाल सरकारले कम्तिमा ‍‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‍‍‍‍‌‍‍‍‍‍‍‍‍‌‌‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍slc गरेका युवा हुरुलाई मात्रै लाईस्नस दिने ब्याब्सथा मिाऊनु पर्यो ऐलेको आलु सवारि चालक लाई मलेशिया पठाई दिने “तामि सँग सेटिङ् मिलाऊने” ऊतै चटपारि दिनेआराम हुन्छ अनि मात्रै सडकाम शन्ति छाऊँछ नत्र ”क” नपढेका सवारि चाकले पैद यात्रुको हत्या गर्छ ठूापेपरले समचार पाऊँछ युत्युब वालाले रिपोर्टिङ् को नाममा “पैशा” कमाऊँछ राष्ट्र का “शेवक” भनाैदा घुसखोर हुले धर ठड्याऊँछन्न नेपालि जनता मर्या्मर्यै………………………………..
    ‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *