सिन्धुलीमा मतपेटिका बोकेको गाडिलाई लक्षित गरी बम बिष्फोट

सिन्धुली २१ मंसिर- हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको छ ।

बिष्फोटमा ना ३ च ९४७१ नंको बोलेरोको सिसा सामान्य चर्किएको बताइएको छ। बम विस्फोटन गराइए पनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मीलगायतको टोलीलाई भने कुनै असर पुगेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *