सुमी चाम्लिङ्गलाई चस्मावालाले ताने पछि

काठमाडौ ७ जेठ- “दिक्तेल बजार कान्छा दिक्तेल बजार” “लसमा लस” जस्ता दर्जनौ हिट गीत बजारमा आएपछि गायिका सुमी चाम्लिङ्गले “ए मेरो चस्मा वाला” बोलको डान्सिङ्ग गीत सार्वजनिक गरेकी छिन् ।

“मेरै पछि-पछि धाउनेले, तान्नु सम्म तान्यो मेरो ध्यान,चोर्नु सम्म चोर्यो मेरो मन । मेरो मन भरिदेउ मायाको प्याला, ए मेरो चस्मावाला ।” गीतलाई डिपी खनालले शब्द रचना गरेका हुन् भने संगीत शंकर थापा”स्माईल” ले गरेका छन् । उदयराज पौडेलले एरेन्ज गरेको उक्त गीतलाई चाम्लिङ्ग इन्टरटेण्टमेण्टले बजारमा ल्याएको हो ।

ए मरो चस्मावाला बोलको गीत सुन्न र हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.