सुवास तिमिल्सिनाको “तिम्ले छोडेको पल” सार्वजनिक(भिडियो सहित)

काठमाडौ १५ बैशाख, गायक सुवास तिमिल्सिनाको “तिम्ले छोडेको पल” सार्वजनिक भएको छ । बिछोडपछिको बेदनालाई  राजेन्द्र बजगाईले शब्दमा उतारेका हुन् भने यो गीतमा संगीत पनि राजेन्द्र बजगाईले नै गरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । आनन्द क्रिष्टिना र अमिरको अभिनय रहेको यो गीतको म्युजिक भिडियोलाई बिनोद गुरुङ्गले निर्देशन गरेका छन् ।  अनुप सिवाकोटीको सम्पादन रहेको छ भने,मुकेश हुमागाईले छायांकन गरेकाका छन् ।

“तिम्ले छोडेको पल” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES