स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप,प्रहरीद्वारा हवाई फायरिङ

काठमाडौं २१ मंसिर- मतदानको क्रममा स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ ।

साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES