हुम्लामा स्वतन्त्र उम्मेदवार छक्क बहादुर विजयी

हुम्ला, २२ मंसिर – हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार मङ्गलबहादुर शाहीलाई ४७ मतले हराउदै विजय भएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *