अनुषा राई माथि बाराम्बार यौन शोषण र मानसिक यातना दिने संघर्ष समितिको दाबि (भिडियो सहित)

फागुन २९ धरान,धरानमा केही समय अगाडि मृत्यु भएको मृतक अनुषा राई माथि बाराम्बार यौन शोषण र मानसिक यातना दिने गरिएको बताईको छ ।

बलिमान राईको घरमा धर्मपुत्रीको रुपमा पालिएकी धरान १६ पुण्यमार्गकी १३ वर्षीय किशोरी अनुषा राई मृत्यु प्रकरणको बारेमा पत्रकार सम्मेलन गरेर अनुषा राई संघर्ष समितिले उक्त कुरा बताएको हो ।

मृतक अनुषा राई माथि बारम्बार यौन शोषण हुने गरेको प्रमाणहरुको बारेमा संघर्ष समितिले यसरी पत्रकारहरुलाई जानकारी गराएका छन् ।

यहाँ हेर्नुहोला भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *