आरजु देउवा पराजित

कैलाली, २४ मंसिर- नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भएकी छिन् । कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी उनलाई बाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले पराजित गरेकका हुन्।

एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भए भने आरजु राणा देउवाले २२ हजार ३२२ मत पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *