इरानको संसदमा गोलीबारी

जेठ २४ – इरानको संसदभित्र गोलीबारी भएको खबर छ । घटनामा अहिलेसम्म दुईजना घाइते भएको बताईएको छ । समाचार अनुसार तीन बन्दुकधारीले संसद भित्रका मानिसलाई बन्धक बनाएका छन् ।

केही सांसदका अनुसार उक्त गोलीबारीमा घाइते एक सुरक्षाकर्मीको मृत्यु भएको छ । तस्मिन न्यूजका अनुसार अहिले पनि इरानको संसदभित्र गोलीबारी जारी छ ।

सुरक्षा बलको तर्फबाट एक हमलाकर्तालाई पक्राउ गरेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *